काठमाडौं । नेपाल सरकारले ६३ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव)को सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार केही दिन अघि नियुक्त २२ जना सहित अन्य विभिन्न मन्त्रालय, निकाय तथा कार्यालयमा कार्यरत ४१ जनाकाे सरुवा गरेको हो ।
बीमा
5 July, 2020 3:04 pm

प्रकाशित : 5 July, 2020 3:04 pm
Comment