प्राइम लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्राइम लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको शेयर मूल्य शुक्रबार समायोजन भएको छ । कम्पनीको १२.५० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४ सय ७१ रुपैयाँ रहेको छ । यसअघि कम्पनीको शेयर मूल्य ५ सय ३० रुपैयाँ थियो ।

प्रकाशित : १९ असार २०७७, शुक्रबार १४:११