तिनाउ मिसन डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

तिनाउ मिसन डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन



नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहिबार तिनाउ मिसन डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १२ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको मूल्य १६१ तोकिएको छ ।

प्रकाशित : ११ असार २०७७, बिहीबार ११:४९