काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको शेयर मूल्य मंगलबार समायोजन भएको छ । संस्थाको १८.५२५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन पछि संस्थाको शेयर मूल्य प्रतिकित्ता ३९१.४८ रुपैयाँ तोकिएको छ ।
बैंक / वित्त
10 March, 2020 1:24 pm
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको शेयर मूल्य मंगलबार समायोजन भएको छ । संस्थाको १८.५२५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन पछि संस्थाको शेयर मूल्य प्रतिकित्ता ३९१.४८ रुपैयाँ तोकिएको छ ।
प्रकाशित : 10 March, 2020 1:24 pm
Comment