जनरल इन्स्योरेन्सको साधारणसभा कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनरल इन्स्योरेन्सको साधारणसभा कहिले ?



काठमाडाै । जनरल इन्स्योरेन्स कम्पनी नेपालले दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले चैत १४ गते सिल्भर ओक बैंक्वेटमा सभा बोलाएको हो   । 

सभामा आर्थिक वर्ष २०७५÷०७६को वार्षिक प्रतिवेदन पारित गर्ने र लेखा परिक्षक नियुक्ती गर्ने प्रस्ताव पेश हुने छ । कम्पनीको फागनु २० गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो

प्रकाशित : २२ फाल्गुन २०७६, बिहीबार १४:३०