८९ लाख कित्ता सेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

८९ लाख कित्ता सेयर सुचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेञ्जमा लक्ष्मी बैंकको वोनस सेयर सुचिकृत भएको छ । बैंकको ८९ लाख २० हजार ५ सय ८ दशमलव ६४ कित्ता सेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै डिम्याटखातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

प्रकाशित : २२ फाल्गुन २०७६, बिहीबार १३:३७