ज्योति विकास बैंकको वोनस सेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ज्योति विकास बैंकको वोनस सेयर सुचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेञ्जमा ज्योति विकास बैंकको वोनस सेयर सुचिकृत भएको छ ।

बैंकको ३९ लाख ५२ हजार ५ सय ४९ दशमलव १२ कित्ता सेयर सुचिकृत भएको हो ।शेयर सुचिकृत भएसंगै डिम्याटखातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १२ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

प्रकाशित : २२ फाल्गुन २०७६, बिहीबार १३:३४