वोमी लघुवित्तको लाभांश परिमार्जन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

वोमी लघुवित्तको लाभांश परिमार्जन



काठमाडाै । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश परिमार्जन भएको छ । कम्पनीले यस अघि २० प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा अब २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको पुस २० गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश परिमार्जन गरेको जनाएको छ ।

प्रकाशित : १८ फाल्गुन २०७६, आईतवार १३:२४