एनएमबि लघुवित्तको हकप्रद नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि लघुवित्तको हकप्रद नेप्सेमा सूचिकृत



काठमाडाै । एनएमबि लघुवित्त वित्तीय संस्थाको हकप्रद नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता सेयर सूचिकृत भएको हो । सुचिकृत भएको सेयर डिम्याट खातामा आएपछि सेयरधनीहरुले दोस्रो बजारमा खरिद विक्री गर्न सक्नेछन् ।

कम्पनीले १ बराबर १ दशमलव ५ को अनुपातमा कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म विक्री गरेको थियो । उक्त अवधीमा सम्पूर्ण कित्ता विक्री नभएपछि कम्पनीले लिलामी मार्फत हकप्रद विक्री गरी नेप्सेमा सुचिकृत गरेको हो ।

प्रकाशित : १८ फाल्गुन २०७६, आईतवार १३:१७