महोत्सवमा आईएमई सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महोत्सवमा आईएमई सेवा



फागुन ६ गते देखी सुरु भएको दोस्रो रामेछाप महोत्सवमा आईएमई सेवा । महोत्सवको पहिलो दिन देखी नै मन्थलीको आईएमई सेन्टर श्री प्रथमा मनी ट्रान्सफरले सेवा दिएको हो ।

प्रकाशित : १२ फाल्गुन २०७६, सोमबार २१:३६