आइएमई जनरल इन्स्योरेन्सको मूल्य समायोज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आइएमई जनरल इन्स्योरेन्सको मूल्य समायोज



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको छ ।

नेप्सेले ६ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ५०० तोकेको छ ।

प्रकाशित : १२ फाल्गुन २०७६, सोमबार १४:२७