अजोड इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अजोड इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने



काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ पुग्ने छ ।

कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोे छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : २९ माघ २०७६, बुधबार ०८:१९