मितेरी डेभलपमेन्ट बैंकले कति दिने भो लाभांश ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मितेरी डेभलपमेन्ट बैंकले कति दिने भो लाभांश ?



नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ ।


बैंककाे हिजाे (बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १८.५२५ प्रतिशत बोनस शेयर र ०.९७५ प्रतिशत कर प्रयोजन गरी कूल १९.५ प्रतिशत नगद लाभांश दिने घाेषणा गरेकाे हाे ।


नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीलाई उक्त लाभांश वितरण गरिनेछ ।

प्रकाशित : २३ माघ २०७६, बिहीबार ११:४२