सिर्जना फाइनान्सको सेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिर्जना फाइनान्सको सेयर कारोबार रोक्का



काठमाडौ । सिर्जना फाइनान्सको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गराएको जानकारी अनुसार सनराइज बैंक र सिर्जना फाइनान्सलाई प्राप्ती (एक्विजिशन) गर्ने सहमति भएपछि कारोबार रोक्का भएको हो ।

नेप्सेका अनुसार सहमति पत्रमा हस्ताक्षर भएपनि उक्त प्राप्ती सम्बन्धी प्रकृया नसकेसम्मको लागि सिर्जना फाइनान्सको सेयर कारोबार रोक्का भएको हो ।

प्रकाशित : ९ माघ २०७६, बिहीबार १२:४६