२७ लाख कित्ता शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

२७ लाख कित्ता शेयर सुचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेन्जमा बिहिबार २७ लाख कित्ता शेयर सुचिकृत भएको छ । बिहिबार सिर्जना फाइनान्सको २७ लाख ६४ हजार ६ सय ९२ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

प्रकाशित : २ माघ २०७६, बिहीबार २१:४४