सिटी एक्सप्रेसको कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटी एक्सप्रेसको कारोबार रोक्का



काठमाडौं । सिटी एक्सप्रेस फाइनान्सको शेयर कारोबार रोक्का भएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले यस कम्पनीलाई प्राप्ती गर्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएसँगै पुस २८ गते देखि शेयर कारोबार रोक्का भएको हो ।

प्रकाशित : २८ पुष २०७६, सोमबार १३:३०