एनआईसी एसिया बैंक र लुम्बिनी विकास बैंकको शेयर लिलाममा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एसिया बैंक र लुम्बिनी विकास बैंकको शेयर लिलाममा



काठमाडाै । सम्झना फाइनान्सले आफ्नो नाममा रहेको ३७६ कित्ता शेयर लिलाम गर्ने भएको छ । लुम्बिनी विकास बैंकको नाममा रहेको २३८ कित्ता सर्वसाधारण शेयर र एनआईसी एसिया बैंकको नाममा रहेको १३८ कित्ता सर्वसाधारण शेयर लिलाम गर्न लागेको हो ।

यी शेयर खरिद गर्न चाहने इच्छुक इच्छुक, व्यक्ति वा संस्थाले माघ १० गते भित्र बोलपत्र आवेदन पेश गर्नु पर्ने कम्पनीले जनाएको छ । सम्झना फाइनान्स खारेजीको प्रकृयामा रहेको छ ।

प्रकाशित : २५ पुष २०७६, शुक्रबार १०:५१