महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, वेद विद्याश्रमलाई आर्थिक सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, वेद विद्याश्रमलाई आर्थिक सहयोग



काठमाडौं । महालक्ष्मी विकास बैंकले वैद्यनाथक्षेत्र विकास संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत वैद्यनाथक्षेत्र विकास संस्थाद्वारा सञ्चालित वैद्यनाथ वेद विद्याश्रम अछामलाई १ लाख ५० हजार रुपैयाँ आथिृक सहयोग गरेको हो ।

एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले संस्थाका संरक्षक तथा पूर्व प्रहरी महानिरिक्षक मोतीलाल बोहोरालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।

प्रकाशित : २४ पुष २०७६, बिहीबार २२:२३