सिटिजन्स बैककाे मास्टरकार्ड सेवा सुरुवात « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन्स बैककाे मास्टरकार्ड सेवा सुरुवात



काठमाडौं । सिटिजन्स बैकले एटिएममा मास्टरकार्ड सेवा सुरुवात गरेको छ । यससंगै मास्टरकार्ड ( Mastercard), मेसट्रो (Maestro) tyf साइरस ( Cirrus) का कार्डहरु बैंकमा एटिएममा चल्ने छन् । 

बैंकले यस अघि नै भिसा तथा युनियन पेको कार्डको कारोबार गर्दै आएको छ । नेपाल भ्रमण बर्ष २०२० को सुरुवात  सगै प्रारम्भ गरिएको यस सेवाबाट विशेष गरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई लाभ हुने बैंकले विश्वास लिएको छ ।  

बैंकले ८५ शाखा, ८५ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ । 

प्रकाशित : १८ पुष २०७६, शुक्रबार १३:५०