कामना विकास बैंकले लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कामना विकास बैंकले लाभांश दिने



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी दुई अर्ब ५४ करोड एक लाख ९५ हजार तीन सय ५२ को ६.८ प्रतिशतका दरले हुन आउने रकम १७ करोड २७ लाख ३३ हजार  दुई सय ८४ नगद लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

प्रकाशित : १८ पुष २०७६, शुक्रबार १३:४२