राष्ट्र बैंकको प्रवक्ताबाट निराैला आउट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्र बैंकको प्रवक्ताबाट निराैला आउट



काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताबाट लक्ष्मी प्रपन्न निराैला हटाईएका छन् । उनकाे स्थानमा डा गुणाकर भट्ट नियुक्त भएका छन्। राष्ट्र बैंकमा कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) रहेका भट्टलाई बुधबार प्रवक्ताको जिम्मेवारी दिइएको हो । 

भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् भने उनी बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित : १७ पुष २०७६, बिहीबार १४:५२