अजोड इन्स्योरेन्सद्वारा निर्जीवन बीमा अभिकर्ता तालिम सम्पत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

अजोड इन्स्योरेन्सद्वारा निर्जीवन बीमा अभिकर्ता तालिम सम्पत्र



काठमाडौं । अजोड इन्स्योरेन्स इटहरी शाखाको आधारभुत निर्जीवन बीमा अभिकर्ताको तालिम सम्पन्न भएको छ ।

तालिममा इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय सिद्धान्त बीमा व्यवसायको वर्तमान अवस्था र चुनौति देखी बीमाको बिकास र बिमाका विभिन्न पोर्टफोलियोको बारेमा प्रशिक्षण दिएका थिए । तालिममा २४ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स का प्रदेश नं. १ का प्रमुख केदार बहादुर खत्रीले गरेका थिए ।

प्रकाशित : १ पुष २०७६, मंगलवार १७:२९