इन्फिनिटीले डाक्यो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

इन्फिनिटीले डाक्यो साधारणसभा



काठमाडौं / इन्फिनिटी लद्युवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले पुष ९ गते गैडाकोट, नवलपुरमा विहान ११ बजे बोलाएको छ ।

प्रकाशित : २४ मंसिर २०७६, मंगलवार १३:१०