ज्योति विकास बैंकको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ज्योति विकास बैंकको लाभांश घोषणा



काठमाडाै । ज्योति विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधवार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

प्रकाशित : १९ मंसिर २०७६, बिहीबार ११:४४