अजोड इन्स्योरेन्सले आईपिओ निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अजोड इन्स्योरेन्सले आईपिओ निष्काशन गर्ने



काठमाडाै । अजोड इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस ११ गते शुक्रबार काठमाडौँको लैनचौर ब्यांक्वेटमा सभा आह्वान गरेको  हो ।

कम्पनीले साधारणसभामा आईपिओ निष्काशन सहितका विभिन्न ६ प्रस्ताव पेश हुने छ ।

सभामा बार्षिक प्रत्वेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ  ।

प्रकाशित : १८ मंसिर २०७६, बुधबार १०:५६