हिमालयन हाइड्रोपावरले आइपिओ जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हिमालयन हाइड्रोपावरले आइपिओ जारी गर्ने



काठमाडाै । हिमालयन हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ ।

हिमालयन हाइड्रोपावर लिमिटेडले २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता आइपिओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन पेस गरेको छ ।


कम्पनीले आइपिओ बिक्रीका लागि जनता क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको जिम्मा दिएको छ ।

प्रकाशित : १० मंसिर २०७६, मंगलवार ११:१२