सिभिल क्यापिल मार्केटको व्यवस्थापनमा नयाँ नेतृत्व « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिभिल क्यापिल मार्केटको व्यवस्थापनमा नयाँ नेतृत्व



काठमाडाै । सिभिल क्यापिल मार्केट लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा झनक राज ढुङ्गेल नियुक्त हुनु भएको छ ।

झनक राज ढुङ्गेल नेपालको बैंकिङ्ग तथा वित्तिय क्षेत्रमा विगत २५ बर्ष देखि सकृय हुनुहुन्छ साथै विगतका ८ बर्ष वहाँले विभिन्न क्यापिल मार्केट क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाई सक्नु भएको छ ।

सिभिल क्यापिल मार्केटको व्यवस्थापनको नयाँ नेतृत्वले संस्थाको कार्यशैलीमा सुधार गर्दै ग्राहकवर्गलाइ नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने प्रतिवद्घता नव नियूक्त प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले बताउनु भयो ।

प्रकाशित : ९ मंसिर २०७६, सोमबार १९:५१