सानिमा बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न,लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न,लाभांश पारित



काठमाडौं । सानिमा बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले गत आव को वार्षिक प्रगति प्रतिवेदन सहित प्रस्तावित लाभांश पारित गरेको छ । बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ११ दशमलव ०५३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो ।
साधारण सभा प्रयोजनका लागि बैंकले असोज १३ गते बुक क्लोज गरेकाले असोज १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन । हाल कायम रू. ८ अर्ब १२ लाख ५५ हजार चुक्तापूँजीको आधारमा बैंकले लाभांश दिन लागेको हो ।

प्रकाशित : ३० आश्विन २०७६, बिहीबार ०७:३९