सन्राइज क्यापिटलद्वारा व्यवस्थापन गरिएको तथा सन्राइज बैंकद्वारा प्रवद्र्धन गरिएको “सन्राइज फस्र्ट म्युचुअल फण्ड” असोज ८ गतदेखि निश्कासन गरेको छ ।
१० वर्षे बन्दमुखी योजनाको १० अकिंतदरको दश करोड) इकाई मध्ये १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सन्राइज बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी आठ करोड पचास लाख) इकाई सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरिएको छ ।
Comment