सनराइज बैंकको १२ औं वार्षिक उत्सवमा सरसफाइ कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकको १२ औं वार्षिक उत्सवमा सरसफाइ कार्यक्रम



काठमाडौ । सनराइज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरmमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।

“सफा रहौं सफा राखौं( हामी संग संगै” भन्ने नाराको साथ बैंकको मनमैजु, गौर, झुम्का ,कावश्वती, तुल्सीपुर, दारचुला र जुम्ला शाखाहरmबाट सरसफाइ कार्यक्रम गरेको छ । बंैकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रmपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरm गर्दै जाने जनाएको छ ।

प्रकाशित : १० आश्विन २०७६, शुक्रबार ०८:२१