ग्लोबल आइएमई र जनता बैंकको मर्जरलाई सैद्दान्तिक स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

ग्लोबल आइएमई र जनता बैंकको मर्जरलाई सैद्दान्तिक स्वीकृति

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमई र जनता बैंकको मर्जरलाई सैद्दान्तिक स्वीकृति दिएको छ ।

राष्ट्र बैंक संचालक समितिको बैठकले ग्लोबल आईएमई र जनता बैंकबीचको मर्जर सम्झौतालार्य सैद्धान्तिक स्विकृति दिँदै ३ महिनाभित्र एकिकृत कारोवार गर्न निर्देशन समेत दिएको छ ।

नेपाल राष्ट्र बैंकले मौदि«क नीति अघि नै मर्जर गर्नका लागि जोडी खोज्न निर्देशन दिएपछि यी २ बैंक मर्जरमा जाने सम्झौत गरेका थिए । हाल २ बैंकको सम्पत्ती र दायित्व मुल्यांकनको काम सकिएको छ ।

प्रकाशित : ८ आश्विन २०७६, बुधबार २१:०९ 25 September, 2019 9:09 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।