मञ्जुश्री फाइनान्सद्वारा निसाह्य सेवा सदनलाई सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मञ्जुश्री फाइनान्सद्वारा निसाह्य सेवा सदनलाई सहयोग



काठमाडौं । संबिधान दिवशको अवसरमा मञ्जुश्री फाइनान्स लेनि–साह्य सेवा सदन शान्तिनगरलाई, जेष्ठ नागरिक उपचार कोषको लागि आर्थिक सहयोग गरेको छ । नायब प्रमुख कार्यकारी अधिकृत नारायण सुबेदीले नि–साह्य सेवा सदन शान्तिनगरलाई, जेष्ठ नागरिक उपचार कोषको लागि आर्थिक सहयोग तथा जेष्ठ नागरिकको लागि खाद्यान्न र लत्ताकपडा वितरण गरिएका थिए ।

साथै यस मन्जुश्री फाइनान्स लिमिटेडका शाखा कार्यालयहरुबाट पनि संबिधान दिवसको अवसर पारेर विभिन्न सामाजिक संस्थाहरुको लागि सहयोग उपलब्ध गराएको थियो ।

प्रकाशित : ६ आश्विन २०७६, सोमबार ०८:२१