सनराइज बैंकको १२औं वार्षिक उत्सवमा रक्तदान कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकको १२औं वार्षिक उत्सवमा रक्तदान कार्यक्रम



काठमाडाै । सनराइज बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

“Donate Blood, Save life हामी संग संगै” भन्ने नाराको साथ बैंकले काठमाडौको गैरीधारा स्थित प्रधानकार्यलयबाट कार्यक्रमको सुरmवात गरेको थियो । कार्यक्रमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले रक्तदान गरेर गरे ।

सोहिदिन बैंकले आफ्नो काँकडभिट्टा,लहान र बुटवल शाखाबाट पनि रक्तदान कार्यक्रम गरेको थियो। आज बैंकले आयोजना गरेको कार्यक्रमहरmमा करिब १५०भन्दा बढीले रक्तदान गरेका छन् ।

बंैकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रmपमामनाउनविभिन्न १२ विधामा देश भर कार्यक्रमहरm गर्दै जाने जनाएकाे छ ।

प्रकाशित : २ आश्विन २०७६, बिहीबार १२:२८