भित्रिन भित्र्याउन १५ बैक तयार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

बैंक / वित्त

भित्रिन भित्र्याउन १५ बैक तयार

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । बैंक तथा बित्तिय संस्थाहरु मर्जर्मा जाने लिखित प्रतिवद्धता लिएर नेपाल राष्ट्र बैंक पुग्न थालेका छन् । राष्ट्र बैंकले मौद्रिक नीति आउनु पुर्व नै मर्जरका बारेमा ठोस प्रस्ताब ल्याउन निर्देशन दिएपछी आइतबारसम्म १५ वटा वाणिज्य बैंकहरुले यस्तो लिखित प्रतिवद्दता बुझेका हुन् ।

राष्ट्रबैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार हालसम्म १५ वटा बाणिज्य बैंक, एउटा बिकाश बैंक र नेपाल लघुवित्त बैंकर्स संघको प्रतिवद्धता आएको छ ।

मर्जरको लागि प्रतिवद्दता बुझाव्न्व बाणिज्य बैंकहरुमा एनएमबि बैंक, सन्राइज बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, सानिमा बैंक, सिभिल बैंक, माछापुच्छे बैंक, सेन्चुरी बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, एनआइसी एसिया बैंक, हिमालयन बैंक, मेघा बैंक, र नेपाल इन्भेष्टमेन्ट बैंक छन् । यो समाचार आजको आर्थिक अभियानमा प्रकाशित छ।

प्रकाशित : २३ असार २०७६, सोमबार ०८:५२ 8 July, 2019 8:52 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।