बैंकको किस्ता बुझाउन नसक्दा भैसी जफत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंकको किस्ता बुझाउन नसक्दा भैसी जफत



काठमाडाै । चन्दननाथ नगरपालिका – ७, मिचागाउँका दत्त सार्कीले स्वभालंबन बैकबात गत वर्ष भैसी पालनको लागि ८० हजार रुपयाँ ऋण लिए।वार्षिक १२ देखि १८ प्रतिशत ब्याजदरमा ऋण लिएका सार्कीले ६ महिनाको अवधिमा झन्डै ४० हजार ऋण चुक्ता गरिसकेका थिए।

भैसी पालेर दुध बेच्ने, केहि कमाउने, ऋण तिर्ने र परिवार चलाउने आशा उनको थियो । तर, भीसीले दुध दिन छ्द्यो, आम्दानी घट्दै गयो। उनले समयमा किस्ता तिर्न सकेनन् । अहिले स्वभालंबन बैंकले किस्ता तिर्न ढिलो भयो भन्दै भैसी नै जफत गरेर लागेको समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रकाशित : २३ असार २०७६, सोमबार ०८:४७