राष्ट्रिय वाणिज्य बैंकले एकैपटक माग्यो एकैपटक ३५२ जना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैंकले एकैपटक माग्यो एकैपटक ३५२ जना



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा सहायक स्तरको पद (तह ४)कर्मचारी माग गरेको छ । बैंकले केन्द्रीय कार्यालयसहित सबै प्रदेश अन्तर्गतका कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
स्थायी पदपूर्तिका लागि माग गरिएको सो आवेदनका लागि अनलाइनमार्फत दरखास्त दिनुपर्नेछ ।

प्रकाशित : २२ चैत्र २०७५, शुक्रबार ११:०३