नेपाल इन्स्योरेन्स कम्पनीलाई ६५ प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्स्योरेन्स कम्पनीलाई ६५ प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमती



काठमाडौं, माघ १४ । नेपाल इन्स्योरेन्स कम्पनी  ले ६५ प्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति दिएको छ ।

कम्पनीले माघ १३ गते बसेको संचालक समितिको बैठकबाट चुक्रा पुँजीको ६५ प्रतिशत अर्थात १ बराबर शुन्य दशमलव ६५ को अनुपातमा ४० करोड १४ लाख रुपैयाँको हकप्रद बिक्री गर्न अनुमति पाएको हो ।

हाल ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँको चुक्ता पुँजी रहेको छ भने हकप्रद पछि कम्पनीको चुक्रा पुँजी १ अर्ब १ करोड ९१ लाख ४ हजार १४८ रुपैयाँ पुग्नेछ । जसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : १४ माघ २०७५, सोमबार १८:०४