चक्रपथमा मोनोरेल सञ्चालनको विस्तृत परियोजना तयारका लागि सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चक्रपथमा मोनोरेल सञ्चालनको विस्तृत परियोजना तयारका लागि सम्झौता



काठमाडाै ।चक्रपथमा मोनोरेल सञ्चालनको विस्तृत परियोजना (डीपीआर) तयारका लागि बुधबार राष्ट्रिय सभागृहस्थित औपचारिक सम्झौता भएको छ । चीनको चाइना रेल वे २५ औँ ब्यूरो ग्रुप कम्पनी(सीआरसीसी)सँग काठमाडौंका मेयर विद्या सुन्दर शाक्य र कम्पनीका बिजनेस म्यानेजमेन्ट प्रमुख झ्यु ग्वाङ्बिङबीच सहमति पत्रमा हस्ताक्षर गरेर सम्झौता गरेका छन् । 

प्रकाशित : 19 December, 2018 1:32 pm