काठमाडौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड कोे ४२ दशमलव ७५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य १ हजार १ दशमलव ०५ रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य भने ८ सय ७९ दशमलव ३२ रुपैयाँ रहेको छ ।
Feature News
10 December, 2018 11:50 am
काठमाडौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड कोे ४२ दशमलव ७५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य १ हजार १ दशमलव ०५ रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य भने ८ सय ७९ दशमलव ३२ रुपैयाँ रहेको छ ।
प्रकाशित : 10 December, 2018 11:50 am
Comment