सुन प्रतितोला कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सुन प्रतितोला कति पुग्यो ?



काठमाडाैं । सुन आज प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा सुन प्रतितोला २ सय रुपैयाँ बढेको हो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि ७ सय ५ रुपैयाँमानै कारोबार भैरहेको छ ।

प्रकाशित : १७ मंसिर २०७५, सोमबार १३:४४