काठमाडौं । पूर्वमन्त्री तथा मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको आज निधन भएको छ । उनको काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
मस्तिष्कघातका कारण गत कार्तिक ९ गते माइतिघरस्थित उनलाई अन्नपुर्ण नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई अन्नपुर्ण नर्भिक अस्पतालले कार्तिक १३ गते पुनः नर्भिक अस्पतालमा रिफर गरिएको थियो ।
उनी वरिष्ठ वामपन्थी नेता र मानवअधिकारकर्मी पनि हुन ।
Comment