उपत्यकामा जथाभावी प्लटिङ बढ्दो, घर भासिने जोखिम उच्च « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

उपत्यकामा जथाभावी प्लटिङ बढ्दो, घर भासिने जोखिम उच्च



काठमाडौं उपत्यका आसपासका करिडोहरुमा पछिल्लो समय खाली जग्गालाई प्लटिङ गरी घडेरीका रूपमा बिक्री गर्ने क्रम बढेको छ। व्यवस्थित भू–उपयोग तथा आवश्यक प्राविधिक अध्ययनबिनै गरिएको यस्तो प्लटिङले भविष्यमा त्यस्ता क्षेत्रमा निर्माण हुने घर तथा संरचना जोखिममा पर्न सक्ने देखिएको छ। विशेषगरी खेतीयोग्य जमिन नास गर्ने र प्राकृतिक रूपमा कमजोर जमिनमा माटो पुर्ने तथा जमिन सम्याउने काम गरी प्लटिङ गर्ने काम भइरहेको छ ।

प्रकाशित : 9 August, 2026 10:48 am