अर्थमन्त्रीले २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै   « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थमन्त्रीले २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै  



काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूसँग छलफल गर्दै छन् ।  मंगलबार दिउँसो ३ बजे मन्त्रालयमा छलफल गर्ने लागेका हुन् ।  

बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सिइओहरुलाई छलफलमा बोलाएका हुन् । 

छलफलमा नेपाल राष्ट्र बैकले (क) श्रेणीमा राखेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू सहभागी हुने छन् ।

प्रकाशित : 4 August, 2026 12:45 pm