छात्रवृत्ति रकम अब सिधै बैंक खातामा जम्मा गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

छात्रवृत्ति रकम अब सिधै बैंक खातामा जम्मा गरिने



काठमाडौं । सरकारले छात्रवृत्तिका लागि प्रदान गरिने रकम सिधै बैंक खातामा जम्मा गर्ने भएको छ ।

आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले यस्तो नीति अबलम्बन गरिने बताएका हुन् ।

प्रकाशित : 11 May, 2026 5:20 pm