सन नेपाल इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सन नेपाल इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ



काठमाडौं । सन नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सीईओ राजकुमार अर्याललाई राजधानीको पुतलीसडकबाट सोमबार पक्राउ गरेको हो । प्रहरीले किन पक्राउ गरेको भन्ने कारण खुलाएको छैन् ।

प्रकाशित : 30 March, 2026 6:43 pm