राष्ट्र बैंकले रद्द गर्‍यो सुविधा मनी चेन्जरको लाइसेन्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले रद्द गर्‍यो सुविधा मनी चेन्जरको लाइसेन्स



काठमाडौं । नेपाल राष्ट्र बैंकले झापाको मेचीनगर–६ मा रहेको सुविधा मनी चेन्जरको इजाजतपत्र रद्द गरेको छ। तोकिएको समयमा नवीकरण नगरेको कारण रद्द गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ।

प्रकाशित : 15 March, 2026 12:10 pm