उकालो लाग्यो सुनको भाउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उकालो लाग्यो सुनको भाउ



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा चार हजार १०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँमा भईरहेको छ ।

यता, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २४० रुपैयाँले बढ्दै प्रतितोला पाँच हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित : 9 February, 2026 10:56 am