काठमाडौं । प्रभु बैंक लिमिटेडले शेयर धनीलाई लाभांश नदिने भएको छ । कम्पनीको आज बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१–८२ को लागि लाभांश नदिने भएको कम्पनी सचिव अमित भण्डारीले जानकारी दिए ।
कम्पनीले सो अवधिको वित्तीय प्रतिवेदन, नाफा–नोक्सानको विवरण र सोही अवधिको नगद प्रवाह विवरण लगायत नेपाल राष्ट्र बैंकमा भने पेस गर्ने निर्णय गरेको छ ।





Comment