हकप्रद र बोनस सेयर पाउन कहिले सेयर किन्ने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हकप्रद र बोनस सेयर पाउन कहिले सेयर किन्ने ?



काठमाडाैँ । नयाँ लगानीकर्तामा कुन समयमा सेयर खरिद गर्दा कम्पनीले घोषणा गरेको लाभांश तथा हकप्रदका लागि योग्य भइन्छ भन्ने अन्यौला रहेको पाइन्छ । यस्तो दुविधाका कारण लगानीकर्ताहरु लाभांश र हकप्रदबाट बञ्चित भईरहेको हुन्छन् ।

कुन मितीसम्म सेयर किन्ने लगानीकर्ताले कम्पनीले घोषणा गरेको लाभांश र हकप्रद पाउने तथा साधारण सभामा सहभागी हुन पाउने भन्ने छुट्टाइएको मितीलाई बुक क्लोजको मिती भनिन्छ । बुक क्लोज मिति अगाडीसम्म सेयर खरिद गर्ने लगानीकर्ता कम्पनीद्वारा घोषणा गरिएको लाभांश पाउन, हकप्रदमा आवेदन दिन र सभामा सहभागी हुन योग्य हुने गर्छन् । बढ्दो बजारमा बुक क्लोज मितिभन्दा अगाडी सेयर किन्नुहोस । घट्दो बजारमा भने बुक क्लोज पछि सेयर किन्नुहोस ।

प्रकाशित : २३ कार्तिक २०८१, शुक्रबार १०:००