शुभकामना साकोसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ( फोटो फिचर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

शुभकामना साकोसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ( फोटो फिचर)



भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्था लिले साधारण सभा समिक्षा तथा शुभ विजयादशमीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सो शुभकामना कार्यक्रम संस्थाका अध्यक्ष राम प्रसाद कासुलाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमा संस्थाका सल्लाहकार र शेयरधनी सदस्यहरुको सहभागीता रेहको थियो ।

प्रकाशित : २२ आश्विन २०८१, मंगलवार १४:०६